सप्तरी – छेत्रीय प्रहरी कार्यालय रुपनीमा स्थित दुर्घटना हुदा चालक सहित सवार एक महिलाको अवस्था गम्भीर रहेको छ ।
पुर्व बाट पश्चिम गईरहेको बा ३२ प ५२२९ नम्बर को मोटर साइकल र पश्चिम बाट पुर्व गईरहेको स ७ प ५८२६ नम्बर मोटर साइकल संग एक आपसमा ठोकिदा दुर्घटना भएको हो ।
मोटर साइकल चालक सहित पछाडी सवार महिला को अवस्था भन्ने गम्भीर रहेको छ । घाइते लाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल लागिएको छ भन्ने थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय रुपनी ले जनाएका छन ।