०७ जेठ २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – आइतबार बिहान धनगढीबाट अछामका लागि छुटेको मालबाहाक ट्रक डडेल्धुरामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धनगढीबाट अछामका लागि हिँडेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी नजिकमा आइतबार बिहान करिब ३ बजेतिर दुर्घटना हुँदा चालकको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालक अन्दाजी ३५ वर्षीय ओमप्रकाश पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । यस्तै ट्रकका सहचालक १८ वर्षीय मदन साउँद घाइते भएका छन्। ट्रक सडकबाट २ सय ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]