०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – बेइजिङ-चीनले यस वर्ष अस्ट्रेलियन उनको आयात कोटा बढाएको अस्ट्रेलियाको विदेश मामिला र व्यापार विभागले जनाएको छ । चीनको यो कदमलाई दुई मुलुकबीचको बढ्दो गतिरोधको सम्बन्धमा सकारात्मक संकेतको रुपमा हेरिएको छ ।
“अस्ट्रेलियन उन उत्पादकहरुले चीन–अस्ट्रेलिया स्वतन्त्र व्यापार सम्झौताको माध्यमबाट चीनमा बढाएको पहुँचबाट लाभ लिइरहेका छन्,”विभागको संचार विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

२०१५ को सम्झौता बमोजिम चीनमा अस्ट्रेलियाको निर्यातको एक तिहाई हिस्सा रहदै आएको छ । यसले अस्ट्रेलयाको उनलाई उल्लेखित वर्षमा भन्सार निःशुल्क गर्ने छ । २०२१ मा निर्यात कोटा ३६,४६५ टनबाट बढेर ३८,२८८ टन पुग्ने अनुमान गरिएको छ ।
गत वर्ष चीनले अस्ट्रेलियाको अर्बौ डलरको निर्यात रोकेको थियो । जसमा झिंगा माछादेखि वाइन लगायका बस्तुहरु पनि थिए । यो विषयमा बुझ्न खोज्दा अस्ट्रेलियाली मन्त्रीहरुले टिप्पणी गर्न खोज्दा अस्वीकार गरेका छन् ।
विश्वको प्रशोधित उनको निर्यातामा अस्ट्रेलियाको हिस्सा ९० प्रतिशत रहदै आएको छ । यद्यपि, मूल्य भने चिनियाँ उन उद्योग र इटालियन गार्मेन्ट निर्माताहरुका कारण बढ्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]