२८ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – लेबनानमा कोभिडका सङ्क्रमितहरूको संख्या झन् बढ्दै गएको छ। पहिलेको तुलनामा यहाँ कोभिड सङ्क्रमितहरु झन् ठूलो संख्यामा देखिइरहेका यहाँका अधिकारीहरूले जनाएका छन्।

लेबनानमा कोभिडका सङ्क्रमितहरूको संख्या झन् बढ्दै गएको छ। पहिलेको तुलनामा यहाँ कोभिड सङ्क्रमितहरु झन् ठूलो संख्यामा देखिइरहेका यहाँका अधिकारीहरूले जनाएका छन्।राजधानी बेरुतबाट प्राप्त समाचारअनुसार यहाँ शुक्रबार मात्र ५ हजार ४४० जना नयाँ संक्रमित भेटिएका छन्। यहाँ एकै दिन यति धेरै संख्यामा संक्रमित देखिएको यो पहिलोपटक हो।बिहीबार मात्र पनि यहाँ ५ हजार जनाभन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण देखिएको थियो। त्यसपछि बिहीबारदेखि नै यहाँको सरकारले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो।

लेबनानमा पछिल्लो समयमा कोभिडका संक्रमितहरूको संख्या पहिलेको तुलनामा निकै बढ्दै गएको पाइएको छ। यस कारण यहाँको सरकारले कडा खालको लकडाउन गरिरहेको छ। तर पनि सङ्क्रमितहरूको संख्यामा भने कमी आएको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]