०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७

सप्तरी – महिलाहरुको लागि कठोर कानून रहेको इस्लामी देश साउदी अरबले फेरि एक कानून परिवर्तन गरेको छ ।अब महिलाले आफ्ना अभिभावकको अनुमति बिनै आफ्नो नाम परिवर्तन गर्न सक्नेछन् ।

पहिलो यसको लागि अअभिभावकको आवश्यक्ता पर्दथ्यो ।साउदी अरबको गृहमन्त्रालयले आईतवार यसको जानकारी दिएको हो । नयाँ कानूनानुसार अब कोहि महिला वा पुरुष नामसहित आफूसँग जोडिएका महत्वपूर्ण डेटामा परिवर्तन गर्न सक्छन् ।यो अधिकार पहिला मात्र पुरुषमा सीमित थियो । २०१८ मा पहिलो पटक साउदी अरबले देशमा महिलाहरुको स्थिती सुधार्नका लागि भन्दै ड्राइभिङ गर्न पाउने अनुमति दिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]