२७ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष १५, २०७७

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सबै बैंक खाता रोक्का हुने भएको छ । पार्टी फूटेसँगै नेकपाको सम्पति रोक्का गर्न माग गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सबै बैंकहरुलाई पत्राचार गरेका थिए ।

राष्ट्र बैंकले निर्वाचन आयोग वा अदालतको आधिकारिक निर्णय नआएसम्मका लागि नेकपाको नाममा रहेको सबै बैंक खाता रोक्का गर्न निर्देशन दिएको छ ।स्रोतकाअनुसार आज कार्यालय समयभन्दा पछि जानकारी आएकाले राष्ट्र बैंकले भोली सबै बैंकहरुलाई औपचारिक रुपमा निर्देशन दिनेछ ।

हाल नेकपा केपी ओली समूह र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । दुवै पक्षका नेताहरुले नेकपा आफ्नो पार्टीको भएको दाबी गर्दै आइरहेका छन् । तर, निर्वाचन आयोगले बहुमतको पक्षमा अन्तिम फैसला गर्न भने बाँकी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]