०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष १५, २०७७

सप्तरी – बेलायतबाट भारत फर्किएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।बेलायतबाट भारतको आन्ध्र प्रदेश फर्किएकी ति महिला आइसोलेसन सेन्टरबाटे फरार भएकी थिइन् ।

दिल्ली एयरपोर्टमा ओर्लिएपछि आइसोलेसन पठाउँदा उनी त्यहिँबाट फरार भएकी थिइन् । त्यहाँबाट भागेर उनी एक ट्रेन मार्फत् आफ्नो घर राजमुन्दरी गएकी थिइन् ।उनीसँग उनको छोरा पनि रहेको बताइएको छ । छोराको भने रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]