१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष १५, २०७७

सप्तरी – विभाजित नेकपाको केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला सुरु भएको छ ।काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला सुरु भएको हो । भेलालाई ओलील सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।नेकपाका दुई समूहले छुट्टा–छुट्टै कार्यक्रम गर्दै आइरहेको छ । प्रचण्ड–नेपाल समूहले भने आज दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्दै छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]