०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष १५, २०७७
Sorry No Photo is selected hare

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माको सचिवालयले नेता शर्मासँग जाडेर प्रकाशित समाचारप्रति खेद प्रकट गरेको छ ।

‘केही अनलाइन मिडियाहरुमा प्रचण्डलाई साथ दिनु भनेको देशप्रति गद्दारी गर्नु हो,’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, शर्माका स्वकीय सचिव साजन पौडेलले भनेका छन्, ‘यस्ता संवेदनशील विषयमा झुट, कपोकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।’शर्माको सचिवालयले झुट कपोलकल्पित र भ्रामक समाचारबारे भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]