०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष १४, २०७७

सप्तरी – पाकिस्तानमा हिन्दु र इसाई युवतीलाई जबरजस्ती धर्मान्तरण गरिन्छ । यस विषयमा पाकिस्तानी सरकारले पनि खासै ध्यान दिएको छैन । हालै एक १३ वर्षीया बालिका आरजु रजालाई अपहरण गरेर जबरजस्ती मुस्लिम बनाइएको खबर सार्वजनिक भएको छ ।

धर्म आफ्नो स्वेच्छा अनुसार मान्न पाउनुपर्ने विषय हो । तर, यहाँ धर्मान्तरणकै लागि नाबालिकालाई अपहरण गरिएको छ । साथै अपहरणपछि धर्म परिवर्तन र एक पाकिस्तानी मुसलमानसँग उनको विवाह गराइएको पाइएको छ । धर्मान्तरणकै लागि अपहरण र त्यसपछि बाल विवाह गरेको घटनाले फेरि विश्वका मानव अधिकारवादीको ध्यान पाकिस्तानतर्फ सोझिएको छ । यो घटनाको सबैतिर विरोध भएको छ । आरजु एक अल्पसंख्यक समुदायकी नाबालिका हुन् । त्यहाँ रहेका अल्पसंख्यक कति खतरामा छन् भन्ने यो घटनाले पुष्टि गर्ने मानव अधिकारवादीले बताएका छन् ।

गत अप्रिलमा पनि नेहा परवेज नामकी युवतीलाई कराँचीको यत्तेहादबाट अपहरण गरिएको थियो ।उनलाई पनि जबरजस्ती धर्मान्तरण गरी मुसलमान युवकसँग जरबजस्ती विवाह गराइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]