२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष १४, २०७७
Sorry No Photo is selected hare

सप्तरी – चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिमण्डलसँगकाे भेटवार्तापछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपछि विद्यादेवी भण्डारीबीच करिब २ घण्टा छलफल भएकाे छ ।आइतबार दिउँसो काठमाडौं आइपुगेका चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौको नेतृत्वकाे टाेलीले साेही दिन राष्टपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेकाे थियाे । चिनियाँ टाेलीसँगकाे भेटवार्तापछि साेमबार साँझ राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब २ घण्टा भेटवार्ता भएकाे हाे ।

उनीहरूबीच नेकपा विभाजन तथा चिनियाँ टोलीसँगको भेटवार्ताका विषयमा छलफल भएकाे शितल निवास स्राेतले जनाएकाे छ । नियमित भेटघाटकै शिलशिला भएकाे स्राेतकाे भनाइ छ ।चिनियाँ टोलीले सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेको थियो । माधव कुमार नेपालसँग पनि उनीहरूले भेटेका थिए । साे टाेलीले प्रतिपक्षी दलकाे नेताहरूलाई पनि भेट्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]