२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष १४, २०७७

सप्तरी – युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको २६औं वार्षिक साधारण सभा माघ ७ गते हुने भएको छ । कम्पनीले बिहान १०ः३० बजे कुपण्डोलस्थित होटल हिमालयबाट भर्चुअल माध्यमबाट सभा आयोजना गरेको हो ।

सभाले बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्ध पत्रमा तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै, सभाले २०७५र७६ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस २१ गते एक दिन बन्द रहने छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]