०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – विद्युतीय भुक्तानीको व्यापकतासँगै काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पुमा समेत क्यूआर कोड प्रयोगमा आएको छ । यससँगै टेम्पोमा यात्रा गर्दा क्यूआर कोड मार्फत भाडा तिर्न सकिने भएको छ ।प्रभु बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गर्दै यो सेवा सञ्चालनमा ल्याएको हो । यद्यपी फोन पेको क्यूआरमा आवद्ध सबै बैंक तथा डिजिटल वालेटबाट समेत टेम्पोको भाडा तिर्न सकिनेछ ।

प्रभु बैंक र आइडिया स्टुडियो नेपालको सहकार्यमा सुरु यो सेवा काठमाण्डौं उपत्यकामा महिला सवारी चालकहरुद्धारा सञ्चालित सफा टेम्पोहरुमा उपलब्ध भएको छ । महिला सवारी चालकद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंकको क्यूआर कोड राखिएको छ ।प्रभु बैंकले सञ्चालनमा ल्याएको यो क्यूआर कोड सेवाबाट यात्रुहरुले भाडा भुक्तानी गर्न नगदै बोक्नुपर्ने बाध्यताबाट मुक्त हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]