२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – बेलायतमा कोरोना भाइरसको नयाँ स्ट्रेन भेटिएपछि त्यहाँको स्थिती गम्भीर बनेको छ । त्यहाँ अहिले गैर जरुरी पसल, मनोरञ्जनका साधनहरु पूर्णरुपमा बन्द छन् ।

कोरोना भाइरसको नयाँ स्ट्रेन भेटिएपछि बेलायतबाट यात्रा गर्नेहरुलाई ४० भन्दा धेरै देशहरुले प्रतिबन्ध लगाएका छन् । साथै बेलायतबाट पनि यात्रामा प्रतिबन्ध लगाउन माग गरिरहिएको छ ।

यसैबीच बेलायतका वैज्ञानिकहरुले सरकारसँग देशमा लकडाउन लगाउन आवश्यक रहेको माग गरेका छन् ।कोरोनाको नयाँ स्ट्रेन चाँडै धेरै मानिसमा फैलिन सक्ने भएकोले तत्कालका लागि लकडाउन गर्नुपर्ने वैज्ञानिकको माग रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]