१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – माइतिघर मण्डलामा बिबेकशील नेपाली दलले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीकाे कदमबिरुद्ध कार्यक्रम शुरु गरेको छ जसको नेतृत्व शशीबिक्रम कार्की,अजिता राईलगायतले गरेका छन् ।

टाउकाेमा कागजकाे श्रीपेच/मुकुट लगाई उभिएका उनीहरूले १) अधिनायकवादकाे बाटाेमा केपी ओली २) केपीमा चढ्याे श्री ३ काे भूत । ३) संसद भंग गरेर अधिनायवाद जन्मियाे। ४) कू गर्न पाइँदैन,कू गर्ने नेता चाहिदैन लेखिएका प्लेकार्डहरु बोकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]