११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – बलिउडको सर्वाधिक व्यस्त, धनी र महङ्गा कलाकार हुन् अक्षय कुमार। सन् २०२० मा विश्वभरका सर्वाधिक धेरै कमाउने कलाकारको सूचीमा अटाउने उनी एकमात्र बलिउड कलाकार हुन्। महामारीको समयमा प्रभावितहरूलाई सहयोग गरेर उदारता दर्शाएका यी कलाकार अझै महङ्गो भएको खबर बलिउड हंगामाले जनाएको छ। उनले आफ्नो अभिनय शूल्क बढाएका हुन्।

एउटा फिल्मबाट ९९ करोड लिँदै आएका उनले लकडाउन अवधिमै शूल्क बढाएर एक सय ८ करोड पुर्‍याएका थिए। त्यस्तै पछिल्लो समय अनुबन्धित फिल्मबाट १ सय १७ करोड लिएका थिए। सन् २०२२ का लागि प्रस्ताव आएका फिल्महरूसँग भने उनले एक सय ३५ करोड माग गरेको जनाइएको छ।

अक्षयले आफ्ना साथी रहेका निर्माता साजिद नाडियावालालाई भने केही छुट दिएका छन्। उनको फिल्मका लागि २० प्रतिशत कम रकम लिएका हुन्। अक्षयका सूर्यवंशी, अतरङ्गी रे, पृथ्वीराज, राम सेतु, मिसन लायन, रक्षा बन्धनलगायत फिल्म प्रदर्शनको तयारीमा छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]