१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी किमटी सदस्य तथा पूर्वकृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई मातृशोक परेको छ।नेता खनालकी आमा मुमादेवि खनालको आइतबार राति ९५ वर्षको उमेरमा गएराति काठमाडौंको नैकापमा निधन भएको हो।

नेकपाका अध्यक्ष पुकमल दाहाल ‘प्रचण्डले’ मुमादेविको निधनमा समवेदना प्रकट गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]