१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

सप्तरी – गत शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बलिउड अभिनेता रजनीकान्तको मेडिकल रिपोर्ट सामान्यfदेखिएको छ । हैदराबादस्थित अपोलो अस्पतालले आइतबार जारी गरेको विज्ञप्ति अनुसार रक्तचापमा सामान्य घटबड भएको र सोही कारण अस्वस्थ महशुस भएको हो । उनको अवस्था चिन्ताजनक छैन । रिपोर्ट अनुसार अवस्था हेरेर चिकित्सकले अस्पतालबाट डिस्चार्ज दिने सम्बन्धमा निर्णय गर्नेछन् ।

अस्पतालले ७० वर्षीय सुपरस्टारको स्वास्थ्यसँग सम्बन्धित सबै परीक्षण गरेको र परीक्षणबाट कुनै पनि असामान्य अवस्था नरहेको जनाएको छ । यसअघि उनले सन् २०२१ मा तमिलनाडु विधानसभा चुनावभन्दा अघि आफ्नै नेतृत्वमा राजनीतिक पार्टी खोल्ने घोषणा पनि गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]