२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

सप्तरी – नेकपा प्रचण्ड-नेपाल समूहले काठमाडौंमा क्षेत्रीय भेला गरिरहेको छ । १४ गते देशव्यापी प्रदर्शनको कार्यक्रम रहेकाले जिल्ला भेला छिटै गरिएको केन्द्रीय सदस्य तथा जिल्ला सचिव हिमाल शर्माले जानकारी दिए ।

उनका अनुसार आज ७ नम्बर क्षेत्रको भेला बालाजुमा भइरहेको छ। त्यस्तै ४ नम्बर क्षेत्रको गौशालामा, ३ नम्बरको जोरपाटीमा, २ नम्बर क्षेत्रको साँखुमा, छ र क्षेत्र नम्बर, ८, १० भेला पनि आज हुँदै छ ।

५ र ९ नम्बर क्षेत्रको भेला भने हिजै सम्पन्न भइसकेको शर्माले जानकारी दिए । प्रचण्ड-नेपाल समूहले आज जिल्ला भेलाहरु गर्ने कार्यक्रम निर्धारण गरेको छ । सो समूहले सडक संघर्षका कार्यक्रमको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]