१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

सप्तरी – वल्र्डलिंक कम्यूनिकेशन्स लिमिटेडले पोखरामा रक्तदान कार्यक्रम गरेको छ । पोखरामा रगत अभाव भएको अवस्थामा पोखराको अमरसिंह चोकमा आयोजना भएको आकस्मित रक्तदान कार्यक्रमबाट ६३ युनिट रक्त संकलन भएको वल्र्डलिंक कम्यूनिकेशन्स अमरसिंह चोक शाखाका प्रमुख विक्रम पौडेलले बताए ।
क्षेत्रिय रक्त सञ्चार सेवा पोखरामा रगत अभाव भएको अवस्थामा संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत कार्यक्रम आयोजना गरिएको उनले बताए । पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजकुमार गुरुङले पहिलो रक्तदाता संस्थाका बाग्लुङका ब्रान्च इन्चार्ज विनोद केसीलाई व्लड व्याग हस्तान्तरण गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]