२४ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप सुरु भएसँगै साउदी अरबका राजकुमार मुहम्मद बिन सलमानले पहिलो खोप लगाएका छन् ।राजकुमार सलमानसँगै त्यहाँका संस्कृति मन्त्री बद्र बिन फरहान, गृहमन्त्री अब्दुलाजीज बिन सउद बिन नायफ र सामान्य मनोरन्जन प्राधिकरण टर्की अल-शेखले पनि कोरोनाविरूद्धको खोप लगाएको साउदी प्रेस एजेन्सी जनाएको छ ।

नागरिकहरुलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न, निरन्तर अनुगमन र सहायोग गरेकोमा राजकुमार सलमानलाई स्वास्थ्य मन्त्री डा. अल-रबियाहले धन्यवाद व्यक्त गरेका छन् ।यो साउदीका सबै स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराइने र यहाँ नागरिक तथा नेपालीसहित अन्य आप्रबासी कामदारहरुलाई पनि यो खोप नि: शुल्क रुपमा प्रधान गरिनेछ।

यो समाचार तयार पार्दासम्म साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख ६२ हजार ६६ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या ३ लाख ५३ हजार ४ जना पुगेको छ भने सङ्क्रमितबाट मृत्यु हुनेको सङ्ख्या ६ हजार १७६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]