नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रको जंगलमा आगो डढेलो लागेकाे हाे ।
जंगल बाहिर हुँदै मन्दिर आसपास पुग्न लागेको र यसले मन्दिर क्षेत्र नै जोखिममा पारेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। ‘आगो नियन्त्रण सम्भव छैन’उनले भने। उनका अनुसार एकातर्फबाट बढेको आगो मन्दितर्फ बढ्दै गएको छ भने अर्कोतर्फको आगोले मन्दिर जाने बाटो भेट्न लागेको छ यसतर्फ सरकारले ध्यान छिटोभन्दा छिटो जावोस् जनकारी के छ खबर संग गराए।
ठुलाे रुप लिएकाे उक्त डढेलाेले खतरा हुने संकेत रहेकाे स्थानियले बताए।