१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रको जंगलमा आगो डढेलो लागेकाे हाे ।

जंगल बाहिर हुँदै मन्दिर आसपास पुग्न लागेको र यसले मन्दिर क्षेत्र नै जोखिममा पारेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। ‘आगो नियन्त्रण सम्भव छैन’उनले भने। उनका अनुसार एकातर्फबाट बढेको आगो मन्दितर्फ बढ्दै गएको छ भने अर्कोतर्फको आगोले मन्दिर जाने बाटो भेट्न लागेको छ यसतर्फ सरकारले ध्यान छिटोभन्दा छिटो जावोस् जनकारी के छ खबर संग गराए।

ठुलाे रुप लिएकाे उक्त डढेलाेले खतरा हुने संकेत रहेकाे स्थानियले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]