१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ११, २०७७

सप्तरी – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पार्टीले आह्वान गरेको देशभर प्रदर्शन गर्ने क्रममा शनिवार मोरङको बेलबारी ११ लक्ष्मीमार्ग स्थीत सरकारको विरुद्धमा विरोध र्‍याली गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्धमा नेपाल तरुण दल बेलबारीले शनिवार बेलबारी ११ लक्ष्मीमार्गको सुम्नीमा चोक देखी लक्ष्मीमार्ग चोक सम्म विरोध र्‍याली गरेको थियो। विरोध र्‍यालीको कोण सभामा बोल्दै नेपाली कांग्रेसका महासमिती सदस्य महेन्द्र सुबेदिले प्रधानमन्त्री ओलीलाई बडामहाराजको संज्ञा दिँदै संसद् विघटन फिर्ता गर्नुपर्ने बताए।

केपी ओली तानासाह मुर्दावाद, राष्ट्रपतिको अलोकतान्त्रिक कदम मुर्दावाद लगायतको नारा लगाउँदै कांग्रेस सडकमा आएको छ। कांग्रेसले पुस १३ गते देशभर आन्दोलनको घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]