२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ११, २०७७

सप्तरी – जनता समाजवादी पार्टीले शनिबार देशका ७७ वटै जिल्लामा मसाल जुलुस निकाल्ने भएको छ । सरकारले संसद विघटन गरेर प्रतिगामी कदम चालेको निष्कर्ष निकाल्दै यसको विरोधमा जसपा विभिन्न चरणका विरोध प्रदर्शन आयोजना गरिरहेको छ ।

जसपाले संसद जीवितै रहेको भन्दै सभामुख अग्नि सापकोटालाई भेटेर बैठक बोलाउन आग्रह पनि गरिसकेको छ । शुक्रबार जसपाले देशव्यापीरुपमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको थियो ।

‘आज जनता समाजवादी पार्टी नेपालले केपी ओलीको असंवैधानिक संसद विघटनको विरोधमा जिल्ला सदरमुकाम लगायत विभिन्न स्थानमा मशाल जुलुसको आयोजना गर्दैछ । मशाल जुलुसमा सबै अभियन्ता र जनसमुदायलाई सहभागिताको लागि हार्दिक आह्वान गर्दछौं,’ जसपाले भनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]