१० चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ११, २०७७

सप्तरी – एक महिनाअघि कारागारबाट भागेका थुनुवा फेरी पक्राउ गरेका छन्।जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले शनिवार बेलुका चितवन कालिका नगरपालिका वडा नम्वर २ बस्ने ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

जवरजस्ती करणी उद्योगमा श्रेष्ठलाई अदालत गत साउन २० गते पूर्पक्षको लागि थुनामा पठाएको थियो। भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको कारागार कार्यालयबाट उनी मंसीर ११ गते बेलुकाको समयमा फरार भएका थिए।

श्रेष्ठलाई तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ कालिमाटी स्थित जंगलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए। श्रेष्ठलाई आवश्यक कारबाहीको लागी कारागार कार्यालय चितवनमा बुझाउने तयारी भई रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]