१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ११, २०७७

सप्तरी – पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सल्लाकार परिषद्का सदस्य स्वनाम साथी (शशी शेरचन)को निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

शनिबार शोक वक्तव्य जारी गरी प्रचण्डले स्वनामको निधनप्रति दुख व्यक्त गरेका हुन् । स्नामको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तलाञ्जली कम्युनिस्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय भएको समेत प्रचण्डले उल्लेख गरेका छन् ।२००७ साल साउन १७ गते म्याग्दीको दर्वाङ-२ मा जन्मिएका स्वनामको शुक्रबार राति उपचारका क्रममा मोडल अस्पताल, काठमाडौंमा निधन भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]