१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ११, २०७७

सप्तरी – साउथ इन्डियन फिल्मका अभिनेता अनिल नेदुमन्गडको मृत्यु भएको छ । ४८ बर्षिया अनिलको शुक्रबार पानीमा डुबेर मृत्यु भएको हो ।समाचारका अनुसार अनिल साथीहरुसँग नुहाउन मलन्करा बाधमा पुगेका थिए । सोही क्रममा उनको डुबेर निधन भएको हो ।

पानीमा डुब्ने बितिक्कै उनलाई सहयोगकर्मीको मद्दतले बाहिर निकालेर अस्पताल पुर्याइएको थियो । अस्पतालका डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।अभिनेता एक फिल्मको सुटिङको सिलसिलामा थोड्डुपुझामा रहेका थिए । सोही क्रममा उनी साथीहरुसँग नुहाउन बाधमा पुगेका थिए ।

फिल्ममा अभिनेता जोजु जार्ज समेतको मुख्य भुमिका रहनेछ । अनिलले टिची अभिनेताको रुपमा अभिनय करियर सुरु गरेका थिए । २०१४बाट उनले फिल्म अभिनय थालेका थिए । कयौ फिल्ममा उनले सम्झनलायक भुमिका निर्वाह गरेका छन् ।
‘अथ्यप्पनम कोशियुम’, ‘कम्मतिपादन’, ‘पावडा’, ’किस्मत’ र ‘पैरोल’ जस्ता फिल्ममा काम गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]