२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ११, २०७७

सप्तरी- चन्द्रागिरी नगरपालिकाले बारुण यन्त्र र नगर एम्बुलेन्स खरिद गरेको छ ।सार्वजनिक खरिद प्रक्रिया पूरा गरेर खरिद गरिएको दमकलको ४५ सय लिटर पानी र पाँच सय लिटर आगो निभाउने फोम अट्ने क्षमता छ ।

चन्द्रागिरी नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र कार्किले नेशनल फायरसेफ प्रालिबाट इटेण्डरमार्फत एम्बुलेन्स र दमकल खरिद गरिएको बताए ।नगरपालिकाले ५२ लाखमा दमकल र १२ लाखमा एम्बुलेन्स खरिद गरेको हो । मेयर घनश्याम गिरीले दमकल खरिदपछि नगरपालिका भित्र आगो नियन्त्रण गर्न सहज हुने रातोपाटीलाई बताए ।

बिपद् न्यूनीकरण र नगवासीको स्वास्थ्य सुविधाको लागी खरिद गरिएको दमकल–एम्बुलेन्स शुक्रवार प्रदर्शनी गरिएको थियो । चन्द्रागिरी नगरपालिकाले आफ्नै भवन पनि बनाइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]