०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १०, २०७७

सप्तरी – डोटी जिल्लामा छुट्टाछुट्टै घटनामा परी दुई जना बालकको ज्यान गएको छ ।

डोटीको शिखर नगरपालिका वडा न. ६ काेटगाउँमा स्कार्पियाेकाे ठक्करबाट माेहन बलायरका ६ बर्षिय छाेरा गाैरब बलायरकाे मृत्यु भएको हाे । धनगढी तर्फ जाने गरेकाे से १ च १००९ नम्बरकाे स्कार्पियाेकाे ठक्करले गम्भीर घाइते भएका गाैरबकाे उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजादै गर्दाबाटाे मै मृत्यु भएको हाे ।

यसैगरी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ केदाराअखडा गराँजु घर भएका गगन सिं बोहराका १० वर्षीय छोरा गणेश बोहराको भिरबाट लडेर मृत्यु भएको छ । बिहिवार साँझ घरबाट सजनाऔल भन्ने स्थानमा जाने क्रममा भिरबाट करिव तिन सय मिटर तल खसेका उनको घटना स्थलमै मृत्यु भएको मृतकका आफन्त पारश बोहराले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]