१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – विवेकशील पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको संसद विघटनको निर्णय बिरुद्ध आज बिहान माइतीघर मण्डलामा बिरोध प्रदर्शन तथा धर्ना कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा विवेकशील पार्टीका केन्द्रीय सदस्य शशीविक्रम कार्की, अजिता राई लगायतको उपस्थिति थियो ।

प्रदर्शनकारीहरूले कागजको श्रीपेच लगाउँदै अधिनायकवादको बाटोमा केपी ओली, केपीमा चढ्यो श्री ३ को भूत, संसद भंग गरेर अधिनायकवाद जन्मियो, कु गर्न पाईंदैन, कु गर्ने नेता चाहिँदैन भन्ने नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]