२९ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – गृहमन्त्री रामबहादुर थापा प्रधानमन्त्री ओली समूहमा गएपछि उनका सल्लाहाकार सूर्य सुवेदीले सल्लाहकारको पदबाट राजिनामा दिएका छन्।

सरकारले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र कित्ताकाट चर्को रुपमा देखा परेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल – नेपाल समूहतिर नेता तानातान छ। केही दिन चुपचाप रहेका गृहमन्त्री थापा बिहीवार भने ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी भएपछि सल्लाकार सुवेदीले राजीनामा दिएका हुन्।

सुवेदीले आज दिउँसो गृहमन्त्रीको सल्लाहाकार भूमिकामा नरहेको जानकारी दिएका छन्। उनी प्रचण्ड- नेपाल समूहमा गएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]