१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – अर्जेन्टिनाकी पूर्व मिस वर्ल्ड नोर्मा कापेग्लीको निधन भएको छ ।१७ डिसेम्बरमा आफ्नो घर नजिकै वाक गरिरहेकी उनलाई पछिबाट आएको एक बसले ठक्कर दिएको थियो । जसमा गम्भीर घाईते भएकी उनको कोमामा ६दिन राखेपछि निधन भएको हो ।

बसको ठक्करबाट उनको शिरमा फ्याक्चर भएको थियो ।उनी ८१ वर्षकी थिइन् । उनले लण्डनमा सन् १९६० मा मिस वर्ल्डको ताज जितेकी थिइन् ।उनी यो टाइटल जित्ने अर्जेन्टिनाकी पहिलो महिला थिइन् । त्यो बेला उनी मात्र २१ वर्षकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]