०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ । पार्टी कार्यालय ललितपुरको सानेपामा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेकोमा त्यसबारे आधिकारिक धारणा तय गर्ने बताइएको छ ।

यद्यपि कांग्रेसको यस अघिको पदाधिकारी बैठकले प्रतिनिधिसभा बिघटनको कदमलाई असंवैधानिक भनिसकेको छ । मंगलबारदेखि जारी केन्द्रीय समिति बैठकमा कतिपय केन्द्रीय सदस्यले प्रतिनिधि सभा बिघटनलाई असम्बैधानिक कदम भनेका छन भने कतिपयले निर्वाचनमा जानु पर्ने बताएका छन ।

पदाधिकारी बैठकले प्रधानमन्त्रीको कमदलाई असंवैधानिक भनिसकेकाले केन्द्रीय समितिले त्यसमा थप धारणा तय गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]