सप्तरी – जनाकपुरधाम शिव चौक स्थित मिथिला डिपार्टमेंट स्टोर्स को पहिलो तल्ला मा भीषण आग लगी भएकाे छ।
नियंत्रण न भएको अवस्था र जनकपुरधाम उपमहानगर को दुईओटी दमकल समेत बिग्रेको कारण ले गर्दा जनकपुर एयरपोर्ट को दमकल र जलेश्वर नगरपालिका को दमकल आई नियंत्रण गर्न प्रयाश हुँदै जानकारी अाएकाे हाे।