०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – कतार एयरवेजले ३१ डिसेम्बर २०२१ सम्मका यात्राको लागि ३० अप्रिल २०२१ अघि जारी गरिएका सबै टिकटहरूको निःशुल्क टिकट शुल्क फिर्ता तथा असिमित मिति परिवर्तनको सुविधा दिने घोषणा गरेको छ ।

एयरलाइनको यस सुविधा जनक बुकिङ नीति यात्रुहरुलाई शान्तिपूर्व आफ्नो योजनाहरू परिवर्तन गर्न सहज बनाउन निर्माण गरिएको हो । एयरलाइनले टिकटलाई ट्राभल भौचरसँग साट्ने विकल्प पनि प्रदान गर्ने जानकारी दिएको छ जसको मूल्य थप १०% रहने छ ।

यो सुविधा त्रबतबचबष्चधबथक।अयm बाट बुकिङ गरिएका सबै टिकटहरुमा लागू हुनेछ । ट्राभल भौचर लिने प्रक्रिया पनि छिटो र सरल छ जसअन्तर्गत यात्रीहरूले अनलाइन आवेदन दिई ४८ घण्टा भित्र भौचर प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]