१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी सप्तरीले बुधबार राजविराजमा प्रदर्शन गरेको छ । स्थानीय शिव मन्दिरको प्राङ्गणबाट निस्केको जासपाको जुलुस राजविराजका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकाविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

उनीहरूले प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक चरित्र देखाएको तथा जनताको निर्वाचित संसद्लाई जबर्जस्ती विगठन गरेको आरोप लगाए । प्रदर्शनपछि राजविराजको नेता चोकमा आयोजित कोणसभामा जासपाका केन्द्रीय कार्यकारिणी समिति सदस्यद्वय मृगेन्द्रकुमार सिंह यादव र रेणु यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भू यादव, केन्द्रीय सदस्य अमरकान्त झा, विश्वेश्वर रजक, नेताहरु विकास तिवारी, रामप्रित यादव, मीरा यादव, शिवम् यादव र शम्भु कुमार यादवलगायतका वक्ताहरूले बोलेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]