०६ फाल्गुण २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनर्स्थापना गरी नयाँ सरकार बनाउने बताएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार बसेको संसदीय दलको बैठकपछि बोल्दै उनले यस्तो बताएका हुन्।

बैठकले अध्यक्ष दाहाललाई संसदीय दलको नेता चयन गरेको छ। संसदीय दलको नेता चयन गरेपछि अध्यक्ष दाहालले आफूले ठूलो चुनौतीको बेलामा जिम्मेवारी पाएको बताएका छन्। ‘यो ठूलो जिम्मेवारी हो। अहिले ठूलो चुनौतीको समयमा यो जिम्मेवारी पाएको छु’ उनले भने, ‘नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र समावेशी लोकतन्त्र र प्रतिनिधि सभालाई जिवन्त राख्नु लाग्नेछु।’ सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्न उनले बताए। मैले जिम्मेवारी पाएपछि अब सबै दलहरूसँग सहकार्य गरेर जनताको विश्वासलाई मर्न दिन्न उनले भने।

उनले प्रतिनिधिसभाको संसदलाई जीवन्त राख्नका लागि सक्दो तागत लगाउने बताए। ‘सबै राष्टिय राजनीतिक दललाई एकतापूर्व गरेर इमान्दारीपूर्वक सहकार्य गर्नु प्रतिनिधिसभालाई जीवित राख्न भूमिका खेल्छु’ उनले भने। राष्ट र जनताको अपेक्षा अनुसार नयाँ सरकार गठन गर्नेतिर अब आफ्नो ध्यान जाने समेत बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]