१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – भारतको बंगालमा एक युवतीको काटिएको शिरसहितको शव फेला परेको छ ।रात 8 बजे कपल को होटल से करना था चेकआउट, दरवाजा खोला तो अंदर पड़ी थी युवती की कटी लाश होटलमा एक कपलले दिउँसो एक रुम बुक गरेका थिए । र उनीहरुले साँझ ७ बजे चेकआउट हुने बताएका थिए । जब साँझ ८ बजेसम्म कपल ननिस्किएपछि होटलको स्टाफले ढोका ढक्ढक्याउन थाले ।

भित्र ठूलो साउण्डमा टिभी बजिरहेको थियो ।रात 8 बजे कपल को होटल से करना था चेकआउट, दरवाजा खोला तो अंदर पड़ी थी युवती की कटी लाश जब ढोका खुलेन तब, डुब्लीकेट चाबीले ढोका खोलियो । भित्र बेडमा लडिरहेको अवस्थामा युवतीको शव भेटियो ।रात 8 बजे कपल को होटल से करना था चेकआउट, दरवाजा खोला तो अंदर पड़ी थी युवती की कटी लाश यो घटना पश्चिम बंगालस्थित कोलकताको हो । त्यहाँको न्यूटाउनको एक होटलमा मंगलवार राती टाउको छिनेको अवस्थामा एक युवतीको शव भेटिएको हो ।

रात 8 बजे कपल को होटल से करना था चेकआउट, दरवाजा खोला तो अंदर पड़ी थी युवती की कटी लाश दिउँसो अमित घोष र चुमकी घोषको नामबाट उक कपल बसेका थिए । आईडीकार्डका अनुसार उनीहरु दुबै जना मिदनापुरका थिए ।त्यसबीचमै अमित फेरि आउँछु भन्दे बचिमै उठेर हिँडे तर उनी त्यसपछि फर्किएनन् ।अहिले यस घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]