१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – नेकपा नेता तथा युवा इन्चार्ज महेश बस्नेत तामझामका साथ सिन्धुली प्रबेश गरेका छन् । माडी २ नं बजारमा रहेको जिल्ला पार्टी कार्यालय अगाडि जम्मा भएका युवाले कार्यालयमा ताला लगाएर साँचो केपी ओली पक्षधर पूर्व जिल्ला सचिब महेन्द्र श्रेष्ठलाई जिम्मा लगाएका छन् ।

राजन दाहाल जिल्ला अध्यक्ष रहेको र बिगतमा माओबादीको प्रभाव क्षेत्र भनेर चिनिएको सिन्धुलीको पार्टी कार्यालयमा ओली पक्षले कब्जा जमाएको हो । वागमती प्रफेस सदस्य कौशल कोइरालाले कार्यालय केपी ओलीले सिल्यान्यास गरेर पूर्व एमालेले ११ वर्ष अगाडि बनाएको कारण पनि कार्यालयमा आफूहरुको हक लाग्ने दाबी गरे ।

युवा संघ जिला संयोजक देवराज वाइबाकको नेतृत्वमा युवाको जुलुस निस्किएको थियो । जुलुस १ नं बजार, बसपार्क, धुरा बजार हुँदै कमलामाई पार्टी प्यालेसमा गएर सभामा परिणत भएको छ।

प्रहरीले सिन्धुली प्रबेश गरेका बस्नेत लगाएत युवा संघका नेताहरु रमेश आचा, रामजी सापकोटा, अशोक चौलागाई र अनेरास्ववियु नेता समिक बडालहरुलाइ स्कटिङ्ग गर्दै प्रवेश गराएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]