११ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

कोरोना भाइरसको संक्रमण देखिएपछि भुटानमा पुनः लकडाउन घोषणा गरिएको छ। भुटानका प्रधानमन्त्री लोते शेरिङले बुधबारदेखि लागू हुने गरी एक साताका लागि देशभर लकडाउन घोषणा गरेका हुन्।लकडाउनको समयमा भुटानमा एक शहरबाट अर्को शहरको प्रवेशमा पनि रोक लगाइएको छ।

राजधानी थिम्पुमा पाँच जनामा कोरोना संक्रमण देखिएपछि थप संक्रमण रोक्नका लागि भन्दै भुटान सरकारले लकडाउनको घोषणा गरेको हो।लकडाउनको अवधिमा अनिवार्य रूपमा मास्क लगाउन, एकै ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाइने नियमसमेत बनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]