०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – स्काइपले एआई प्रयोग गरेर ग्रुप कलहरुलाई अझै वास्तविक बनाउन खोजेको छ । यो माइक्रोसफ्ट टिम्सको टूगेदर मोड जस्तै फिचर हो । यो फिचर भने दर्शक नराखिकनै भइरहेको खेलकुदको क्रियाकलापहरुमा पनि प्रयोग गरिएको छ ।

यसले सबै सहभागीहरुले सँगै राखिदिएको जस्तो देखाउँछ र भर्चुअल्ली एउटै क्षेत्रमा रहेको जस्तै देखाउँछ । यही फिचर भने अब स्काइपमा पनि आउने भएको छ । अबको नयाँ भर्सनले सबै सहभागीहरु सँगै रहेको बहाना गर्न सकिन्छ ।
यस फिचरलाई पाउन स्काइप इन्स्टल नगरिकनै वेब क्लायन्टबाट नै पहुँच गर्न सकिन्छ । एक जना सँग मात्रै अकाउन्ट भएमा त्यो प्रयोगकर्ताले मीट नाऊ लिङ्क पठाएर अरुलाई पनि जोड्न सक्छ ।

स्काइपमा नयाँ ग्रीड मोड पनि आएको छ जसले एकैचोटि वेबक्याम स्ट्रीम पनि हेर्न दिन्छ । अरु नयाँ ब्याकग्राउण्डहरु पनि थपिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]