११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा पुल्चोक क्याम्पसमा प्रदर्शन भएको छ । विद्यार्थी संगठन अखिल क्रान्तिकारी र अनेरास्ववियुको नेतृत्वमा प्रदर्शन भएको हो ।
जिल्लाका विभिन्न अरु इञ्जिनियरिङ्ग क्याम्पसका नेता–कार्यकर्ताको समेत उपस्थितिमा भएको उक्त विरोध कार्यक्रम ओलीको कदमको चर्को विरोध गरिएको थियो ।

अखिल क्रान्तिकारीबाट शिशिर पन्त र अनेरास्ववियुबाट संयोग पोख्रेलको नेतृत्वमा भएको उक्त कार्यक्रमलाई केन्द्रीय कमिटीबाट सागर अधिकारीले सम्बोधन गरेका थिए ।

सो क्रममा प्राविधिक जिल्लाका नेता अमृत अधिकारी, शिशिर आदित्य गौतम, सुनिल थापा, सुगम ढकाल, विनय बस्नेतलगायतले सम्बोधन गरेका थिए । विरोध सभाअघि पुल्चोक क्याम्पस हुँदै पाटन क्याम्पस पुगेर केहीबेर दुवै क्याम्पसको संगठनको संयुक्त विरोध र नारावाजी समेत गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]