१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – ललितपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । ललितपुरको धोवीघाटमा दुर्घटनामा परेका एक युवाको उपचारका क्रममा मृत्यु भएको हो ।

एकान्तकुनाबाट बल्खुतर्फ जाँदै गरेको बा ०२० प २३६१ नम्बरको मोटरसाइकलले मंगलबार काभ्रे स्थायी घर भएका २७ वर्षीय गोपीकृष्ण खनाललाई ठक्कर दिएको थियो।

सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रमामा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]