२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

सप्तरी: सप्तरीको कञ्चनरुप नगरपालिकाले अति गरिब विपन्न परिवारलाई जाडोबाट बच्नका लागि मंगलबार सिरक वितरण गरेको छ ।
विपन्नता भएका परिवालई छनोट गरी प्रथम चरणमा १०० परिवालाई नगरपालिका नगर प्रमुख बसन्तकुमार मिश्र तथा उप प्रमुख निरु पोखरेले जाडोबाट बच्नका लागि सिरक तिरण गर्नु भएको छ ।

नगरपालिकाको १२ वडाका अति विपन्न परिवारलाई वितरण गरिएको हो । क्रमस अन्य वडामा पनि वितरण गर्ने तयरी रहेको नगर प्रमुख बसन्तकुमार मिश्रले बताउनु भयो ।

सिरक वितरण कार्यक्रमम १२ नम्वरका वडा अध्यक्ष देवी बहादुर खत्री , वडा सदस्य सोम मगर समेतको उपस्थित रहेको थियो ।
नगरपालिकाले गत वर्ष पनि गरिबविपन्न परिवालई सिरक वितरण गरेको सामजिक विकास शाखाका राजेश यादवले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]