१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको छ ।बबरमहलमा मंगलबार बसेको बैठकले नेपाललाई अध्यक्षमा चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको अध्यक्षतामा मंगलबार नै बसेको बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरको थियो ।

बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय अनुमोदन गरेको छ । यसैगरी नेकपा कैलालीका अध्यक्ष दीर्घ सोडारीको अनुशासनको कारबाही फुकुवा गर्दै जिम्मेवारीमा फर्काउने निर्णय गरेको छ ।नेकपा प्रचण्ड समूहको बैठक पर्सी पुनः बस्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]