१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

सप्तरी – अन्दाजी ६० वर्षीया महिलाको मृत्यु, सनाखत हुन बाँकी।ठक्कर दिने पिकअपको नम्बर खुलेन, खोज्दै प्रहरी।सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीमा पिकअपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।

अन्दाजी ६० वर्षीया महिलाको मृत्यु भएको हो। ती महिलाको सनाखत हुन सकेको छैन। र, ठक्कर दिने पिकअपको पनि नम्बर खुलेको छैन।

सोमबार राति पिकअपले ठक्कर दिँदा गम्भीर घाइते भएकी महिलाको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले ठक्कर दिने पिकअप प्रहरीले खोजी गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]