१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

अमेरिकाको एक फ्लाइटमा कोरोना भाइरस संक्रमित एक व्यक्तिको निधन भएको छ ।उनकी श्रीमतीले प्यारामेडिक्सलाई श्रीमानलाई एक हप्ता अगाडिबाट कोरोना संक्रमण पुष्टि भएको बताएकी थिइन् । उनी बास्ना लिने र टेस्ट थाहा पाउने क्षमता गुमाइसकेका थिए ।
फ्लाइटमा ति व्यक्ति काँमिरहेका थिए, उनको शरीरबाट पसिना आईरहेको थियो र श्वास प्रश्वासमा समस्या भइरहेको थियो ।उनको स्वास्थ्यमा समस्या आएपछि फ्लाइट्स न्यू ओरलिएन्समा आपत्कालीन अवतरण गरिएको थियो । तर ति व्यक्तिको त्यो बेलासम्म निधन भइसकेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]