सप्तरी – नेकपा ओली समूहको प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ ।उनी हाल सरकारका परराष्ट्रमन्त्री पनि हुन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको अध्यक्ष केपी ओली पक्षको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।