१२ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

सप्तरी – अमेरिकी एयरलाइन्स कम्पनी युनाइटेड एयरलाइन्सको जहाज उडिरहेकै अवस्थामा कोरोनाको लक्षण देखिएका एक व्यक्तिले ज्यान गुमाएका छन् ।

रोग नियन्त्रण एवं रोकथाम केन्द्रले अहिले उक्त जहाजमा यात्रा गरिरहेका व्याक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिंग गरिरहेको छ । उडान अघि ती व्यक्तिले भरेको विवरणमा उनले कोरोनाको लक्षण नदेखिएको र पोजेटिभ पनि नभएको लेखेका थिए ।ओर्लान्डोबाट लस एन्जलस उडेको उक्त जहाज उडानको बीचमै ती व्यक्ति बिरामी भएपछि जहाज न्यु ओर्लिन्समा डाइभर्ट गरिएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो, तर अस्पतालले उनलाई मृत घोषणा गरेको छ ।

जहाजमा यात्रुहरुलाई भने ती व्यक्तिलाई हृदयघात भएको बताइएको थियो । यद्यपी पछि रोग नियन्त्रण एवं रोकाथम केन्द्र (सीडीसी)ले यात्रुहरुलाई कन्ट्याक्ट ट्रेसिङका लागि सम्पर्क गरेपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको थाहा भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]