१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

सप्तरी – संसद् विघटनविरुद्ध विद्यार्थी संगठनहरुले संयुक्त आन्दोलनको तयारी थालेका छन् ।सरकारको निर्णयविरुद्ध आन्दोलन तय गर्न अनेरास्ववियुसहित १३ विद्यार्थी संगठनको बैठक सुरु भएको छ ।

लैनचौरमा जारी बैठकमा नेवि संघ, अखिल क्रान्तिकारीलगायतका १३ विद्यार्थी संगठनका नेता सहभागी छन् ।बैठकले संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने अनेरास्ववियुका संयोजक रञ्जित तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]